EPS TOPIK को लागि अनिवार्य १०० कोरियन शब्दहरू (नेपाली अनुवादसहित)

यदि तपाईं EPS TOPIK 2025 को तयारी गर्दै हुनुहुन्छ भने, तपाईंलाई कोरियन भाषाका आधारभूत शब्दहरूको राम्रो ज्ञान हुनु अनिवार्य छ। यहाँ प्रस्तुत गरिएका १०० वटा शब्दहरू EPS TOPIK परीक्षा हलमा, दैनिक संवादमा र कोरियाली जीवनशैलीमा धेरै प्रयोग हुने शब्दहरू हुन्। यी शब्दहरूलाई राम्रोसँग अभ्यास गर्नुभयो भने तपाईंको परीक्षा पास गर्ने सम्भावना धेरै बढ्छ।

कोरियन शब्दनेपाली अर्थ
이름नाम
나이उमेर
나라देश
사람मान्छे
가족परिवार
회사कम्पनी
공장कारखाना
일하다काम गर्नु
공부하다पढाइ गर्नु
자다सुत्नु
먹다खानु
마시다पिउनु
사다किन्नु
가다जानु
오다आउनु
घर
학교विद्यालय
병원अस्पताल
시장बजार
음식खाना
पानी
भात
커피कफी
사과स्याउ
의자कुर्सी
책상टेबल
किताब
전화फोन
휴대전화मोबाइल
시계घडी
ढोका
창문झ्याल
텔레비전टिभी
냉장고फ्रिज
세탁기वासिंग मेसिन
청소하다सफा गर्नु
요리하다पकाउनु
운동하다व्यायाम गर्नु
걷다हिँड्नु
뛰다दौडिनु
앉다बस्नु
일어나다उठ्नु
입다लगाउनु (लुगा)
벗다फुकाल्नु (लुगा)
열다खोल्नु
닫다बन्द गर्नु
듣다सुन्नु
보다हेर्नु
쓰다लेख्नुलगाउनु
말하다बोल्नु
읽다पढ्नु
काम
시간समय
오늘आज
내일भोलि
어제हिजो
오전बिहान
오후दिउँसो
저녁बेलुका
रात
날씨मौसम
더워요गर्मी 
추워요जाडो 
좋아요राम्रो 
나빠요नराम्रो 
예쁘다राम्री 
멋있다गज्जब 
크다ठूलो 
작다सानो 
많다धेरै 
적다थोरै 
비싸다महँगो 
싸다सस्तो 
가깝다नजिक 
멀다टाढा 
बाटो
자동차गाडी
버스बस
지하철मेट्रो/सबवे
비행기हवाइजहाज
पैसा
은행बैंक
공항एयरपोर्ट
우체국हुलाकघर
경찰서प्रहरी चौकी
약국फार्मेसी
औषधि
ज्वरो
감기रुघा
아프다बिरामी हुनु
도와주세요सहयोग गर्नुहोस्
괜찮아요ठीक 
감사합니다धन्यवाद
죄송합니다माफ गर्नुहोस्
안녕하세요नमस्ते
안녕히 가세요बिदा हुनुहोस् (राम्रो गरि जानुहोस्)
안녕히 계세요बिदा दिनुहोस्(राम्रो गरि बस्नुहोस्)
हो
아니요होइन

Leave a Comment